क्याफेमा क्याट बिरालोसँग खेल्दै, तिनीहरूलाई तिनकै खाना खुवाउँदै मनोरञ्जन लिन सकिने
- फाल्गुन २१, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राजधानीका बिरालोप्रेमीका लागि बिरालोसँग खेल्दै खाना खाने अवसर मिलाइ दिएको छ क्याट क्याफेले । बिरालोलाई चाहे काखमा लिएर चाहे काँधमा लिएर होस् अब ग्राहकहरुले भरपुर आन्नद प्राप्त गर्ने छन् भन्छन् क्याफेका सञ्चालक रोहन पाण्डे ।
अहिले क्याफेमा १३ वटा बिरालो छन्। बिरालोप्रेमीहरूले क्याफेमा भएका बिरालोसँग खेल्दै, तिनीहरूलाई तिनकै खाना खुवाउँदै आफू खाना खान मिल्छ । आफूसँग भएको बिरालो वा अरू जनावर त्यहाँ लैजान पाइँदैन।
अन्य जनावरको तुलनामा बिरालो पाल्न सहज हुने भएकोले बिरालो पाल्नेहरूको सङ्ख्या अहिले राजधानीमा बढ्दै गएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments