इजिप्टमा उत्कृष्ट ‘काँडा उमरियो’ ले दिलायो बरिष्ठ गायक पोखरेललाई अवार्ड
- फाल्गुन २१, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बरिष्ठ गायक सीताराम पोखरेलले इजिप्टको राजधानी कायरोमा उत्कृष्ट गायकको अवार्ड जितेका छन् । उनको स्वरमा भर्खरै सार्वजनिक भएको ‘काँडा उमरियो’ गीतबाट उनी अवार्ड विजेता बनेका छन् ।
छोटो समयमै १२ लाखभन्दा बढी भ्युज पाएको गीत ‘काँडा उमरियो ’का लागि उत्कृष्ट गायक पोखरेललाई इजिप्टका लागि नेपाली राजदूत सुशील के लम्सालले अवार्ड दिएका हुन् ।
रेडियो नेपाल सञ्चालक समितिका सदस्य रहेका पोखरेलले कायरोको होटल स्विस आइएनएन नाइलमा आयोजित समारोहमा उक्त प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।
नेपाली म्युजिक भिडियोको क्षेत्रमा विभिन्न भिडियोमार्फत दर्शकको मन जितेका गायक पोखरेल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments