ब्लड क्यान्सर बाट मृत्यु भएका गुरूङलाई अजित म्यानेजमेन्टको ५ लाख सहयोग
- फाल्गुन २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सात महिनाअघि रोमानिया गएका तनहुँ बन्दीपुर– ६, बाघखालका ३४ वर्षीय खोबिन्द्र गुरूङलाई पाँच महिनाअघि ब्लड क्यान्सरको संक्रमण देखिएको थियो । क्यान्सर रोगका कारण उपचारको क्रममा गत माघ २४ गते रोमानियामा उनको मृत्यु भयो ।
सिनामंगलस्थित अजित म्यानेजमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी प्रा.लिबाट रोजगारीकोे लागि रोमानिया गएका गुरूङको मृत्यु भएपछि कम्पनीले कामदारको आश्रित परिवारलाई पाँच लाख रूपैयाँ सहयोग गरेको छ । गुरूङको उपचार खर्च भनेर कम्पनिले पहिले नै १ लाख दिइसकेको थियो ।
कम्पनीको सिनामंगलस्थित कार्यालयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्यसमिति सदस्य समेत रहेका कम्पनी सञ्चालक सूर्यकुमार श्रेष्ठले मृतककी श्रीमती डिना गुरूङलाई चार लाख रूपैयाँको चेक हस्तान्तरण गरे ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments