अध्यक्ष भण्डारीको बिचाराधीन मुद्दालाई उछालेर व्यवसायी संघको बदनाम गर्न खोजीदै छ -अध्यक्ष रावल, प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मंच
- फाल्गुन २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ । अध्यक्ष भण्डारीले यही मुद्दालाई लिएर सर्वोच्चमा अपिल गरेको बताएका छन् ।
सर्वोच्चमा बिचाराधिन मुद्दाको बिषयलाई लिएर संघका अध्यक्ष भण्डारी माथि लिखित आक्रमण गर्नु भनेको सम्पूर्ण व्यवसायीहरु माथि प्रहार गर्नु हो भन्छन् , प्रगतिशील बैदेशिक रोजगार ब्यवसायी मंचका अध्यक्ष जनक रावल ।
एक बर्ष अगाडी वैदेशीक रोजगार न्याधिकरणले गरेको निर्णय भए पनि केही समय सिमा दिएर सर्वोच्च अदालतमा अपिल गर्नु भन्ने उल्लेख गरिए बमोजिम संघका अध्यक्ष भण्डारीले सर्वोच्चमा अपिल गरेका थिए । अहिले पनि सो मुद्दा सर्वोच्चमा बिचाराधीन अवस्थामा छ । यसरी बिचाराधीन अवस्थामा रहेको मुद्दाको बिषयमा यर्थाथ जानकारी नलिई समाचार संप्रेषण गर्नु भनेको समग्र बैदेशिक रोजगार ब्यवसाय माथि गरिएको आक्रमण हो भन्छन् , मन्चका अध्यक्ष रावल ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments