एमालेको ग्रास रुट कार्यक्रमले मुगुमा ल्यायो रौनक
- फाल्गुन २५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
मुगु ।
नेकपा एमालेको जिल्ला ब्यापि ग्रास रुट कार्यक्रम अन्र्तगत मुगु जिल्लामा पनि एमालेले कार्यक्रम राखेको छ । कार्यक्रमलाई मुगु जिल्लाका दुर्गम गाउँ बस्ती देखी विभिन्न टोल टोलमा कार्यकर्ताहरुलाई एकिकृत गरि चलाइएको थियो ।
कार्यक्रममा जिल्लाका नेता देखी केन्द्रिय तहका नेताहरुको सम्म संग्लनता थियो । भने एमालेका केन्दिय सदस्य एवं पूर्व राज्यमन्त्री नमराज दाहाल, एमाले मुगु जिल्ला उपाध्यक्ष कर्ण बहादुर मल्ल र एमाले मुगु जिल्ला कमिटी सदस्य नन्द प्रसाद आचार्यले ग्रास रुटका कार्यकर्ताहरुलाई विभिन्न तरिकाले प्रशिक्षण दिएका थिए ।
ग्रास रुट कार्यक्रम राराको खत्याड गाउँपालिका हेङ्लु बिन देखी सैन रोल रिखयाको माचौड हुँदै गमगढी सम्म पुगेको थियो ।
जिल्लाको स्वास्थ्य, यातायत देखी शिक्षा क्षेत्रमा बृहत्तर विकास गर्नु पर्ने कुरामा जिल्लाका नेताहरुलाई कार्यकर्ताहरुले जोड दिएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments