भारतले २०११ क्रिकेट विश्वकप जित्यो भने आफू नांगिने भन्ने अभिव्यक्तिका कारण मोडल पाण्डे बिवादमा

- फाल्गुन २८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बलिवुडको दुनियाँमा आफूलाई चर्चामा ल्याउन मोडल देखी अभिनेत्रीहरुले विभिन्न हंगामा र विवादस्पद कुराकानीहरु बहिर ल्याई राखेका हुन्छन् ।
हालै मात्र भारतीय मोडल पूनम पाण्डेले एउटा विवादस्पद कुरा बाहिर ल्याएकी छिन् । जसलाई उनले भारतीय क्रिकेट सँग जोडेर बयान दिएकी छिन् । उनले आफूले दिएको बयान बारेमा खोलिन् जसमा उनले भनेकी थिइन् कि यदि भारतले २०११ क्रिकेट विश्वकप जित्यो भने, उनले आफ्नो लुगा फुकाल्नेछिन्।

अब, मिर्ची प्लसको टक शोमा कुराकानीको क्रममा, अभिनेत्रीले आफूले सिंगो देशलाई हल्लाउन सक्ने ठूलो बयान दिन चाहेको स्वीकार गरिन । यसबाहेक, उनले आफ्नो भनाइमा आफ्नो परिवारको प्रतिक्रियाको बारेमा बताइन् र थपिन् कि भारतले कप जितिसकेपछि, अब आफूले कपडा फ्याँक्नुपर्छ भन्ने सोचेर सबै डराए । ’पाण्डेको उक्त अभिव्यक्तिका कारण उनको परिवार समेत परेसानीमा परेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर