इमिडिएट रेस्पोन्स टिमको सदस्यमा द्वितीय उपाध्यक्ष गुरूङ
- फाल्गुन २८, २०७९ मा प्रकाशित
कासिन न्यूज
काठमाडौं ।
प्रधानमन्त्री कार्यालयको पहलमा गठित इमिडिएट रेस्पोन्स टिम (आईआरटीएफ)मा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष सञ्जु गुरूङलाई जाने भएका छन् ।
संघको शुक्रबार बसेको कार्यसमितिले सो निर्णय गरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशकको संयोजकत्वमा गठित टिममा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका उपसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक सदस्य रहेका छन् ।
उक्त टिमले वैदेशिक रोजगारका क्रममा स्वदेश वा विदेशमा अलपत्र पर्ने कामदारको उद्धार तथा आपतकालीन राहतको काम गर्ने छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments