राष्ट्रपति पौडेलले देखाए विनयशीलता र राजनीतिक संस्कार- सरकारको प्राविधिक त्रुटि
- फाल्गुन २९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले विनयशीलता र राजनीतिक संस्कार प्रकट गर्दैगर्दा सरकारले निवर्तमान राष्ट्रपति विद्या भण्डारीलाई निवास पठाउने बारेमा भने प्राविधिक त्रुटि गरेको छ ।
सात वर्षे कार्यकाल सकेर आज निवृत्त निवर्तमान राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट बिदाई गर्ने बेला नयाँ राष्ट्रपति रामचन्द्र पौडेल कारसम्म छाड्न गए ।
यसअघि प्रथम राष्ट्रपति रामवरण यादवलाई निवाससम्म छाड्न तत्कालीन केपी ओली सरकारले सहसचिव गणेश ढकालको नेतृत्वमा टिम पठाएको थियो । यसपल्ट भण्डारीलाई छाड्न भने कसैलाई पठाइएन ।
नेपाली सेनाका बिग्रेडियर जनरल पवन घिमिरे नेतृत्वको टुकडीले भण्डारीलाई बालुवाटारस्थित छोरी उषाकिरण भण्डारीको घरसम्म छाडेको हो । ‘मन्त्रालयबाट अरु कोही आउनुभएन, सेनाको टोलीले घरमा ल्याएर छाड्यो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments