माओवादी घटकहरुको अन्तर्क्रिरया कार्यक्रम स्थगित

- फाल्गुन ३०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

माओवादी घटकहरुले मंगलबार गर्ने भनिएको अन्तर्क्रिरया कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले मंगलबारका लागि तय भएको अन्तर्क्रिरया कार्यक्रम स्थगित भएको जानकारी दिएको छ । कार्यक्रम स्थगित हुनुको कारण भने खुलाइएको छैन ।
२६ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी घटकहरुको बैठकले शान्ति प्रक्रियाका पक्षधर लगायतसँग ३० गते अन्तर्क्रिरया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर