राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किसिडा फुमियोको बधाई
- फाल्गुन ३०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
जापानी प्रधानमन्त्री किसिडा फुमियोले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् ।
नेपालस्थित जापानी दूतावासले एक विज्ञप्तीमार्फत प्रधानमन्त्री फुमियोले पहिलो पटक राष्ट्रपतिमा नियुक्त भएकोमा पौडेललाई आधिकारिक रुपमा बधाई दिएको जानकारी गराएको हो । राष्ट्रपति पौडेलले सोमबार सपथ लिँदै कार्यभार सम्हालेका थिए ।
फुमियोले जापान सरकार राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालसँगको दुई पक्षीय सम्बन्धलाई अझ सुमधुर बनाउन तथा दुई देशको सामाजिक तथा आर्थिक विकासका लागि सहकार्य गर्न अग्रसर रहेको समेत उल्लेख गरेका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments