मध्याह्न १२ बजेसम्म ६१० जनाले मतदान गरे
- चैत्र ३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । बिहान १० बजेदेखि सुरु भएको मतदानको पछिल्लो अपडेटअनुसार मध्याह्न १२ बजेसम्म ६१० जनाले मतदान गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का सदस्यमध्ये २१८ जनाले आफ्नो मत व्यक्त गरेका छन्। यस्तै, ७ वटै प्रदेश सभाका सदस्यमध्ये ३९२ जनाले आफ्नो मत व्यक्त गरेका छन् ।
संघीय संसद्का ३३२ जना सदस्यले मतदान गर्ने छन् भने ७ वटै प्रदेश सभाका ५५० जना सदस्यले मतदान गर्नेछन् । बिहान १० बजेबाट सुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहने छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments