राष्ट्रपति पौडेलले चियापान कार्यक्रम गर्दै
- चैत्र ४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
शनिवार बिहान ९ बजे शीतलनिवासमा संघीय संसद र सातै प्रदेशसभा सदस्यलाई निम्तो गरी राष्ट्रपति रामचन्द्र पौडेलले चियापान कार्यक्रम आयोजना गर्ने राष्ट्रपति कार्यालयको सचिवालयले जानकारी दियो ।
चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसद, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरेको जानकारी राष्ट्रपति कार्यालयको सचिवालयले जानकारी दियो ।
राष्ट्रपति पौडेलले पहिलोपटक चियापान कार्यक्रम गर्न लागेका हुन्। उपराष्ट्रपतिको निर्वाचनका लागि अधिकांश सांसद काठमाडौं आइपुगेका वेला चियापान कार्यक्रमको मौका छोपिएको हो।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments