बुद्ध एयरको जहाजको इन्डिकेटरमा समस्या देखा परेपछि सिमराको आकाशबाट काठमाडौं फिर्ता
- चैत्र ४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बुद्ध एयरको एटिआर ७२ जहाजको इन्डिकेटरमा समस्या देखा परेपछि जहाजलाई सिमराको आकाशबाट काठमाडौं फिर्ता गरिएको क्यानका प्रवक्ता जग्गनाथ निरौलाले जानकारी दिए ।
सुर्खेतका लागि काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज सिमराबाट फर्किएको हो । ६२ जना यात्रु बोकेको जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments