विश्व परिवेश
अफगानिस्तानमा ६.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प
- चैत्र ८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अफगानिस्तानका विभिन्न प्रान्तमा मंगलबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले ६.५ म्याग्निच्युडको भूकम्पको केन्द्र अफगानिस्तानको बदख्सानको जुर्म जिल्लाबाट ४० किलोमिटर दक्षिणपूर्व रहेको जनाएको छ । भूकम्पले राजधानी काबुललाई असर गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
भूकम्पको धक्का पाकिस्तानलगायत भारतमा पनि महसुस गरिएको समाचारमा जनाइएको छ । भूकम्पमा परी हालसम्म दुई जनाको ज्यान गएको अलजजिराले जनाएको छ । समाचारमा जनाइएअनुसार भूकम्पमा परी सयौं घाइते भएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments