नेपाल मुस्लिम संघले दियो राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना
- चैत्र ९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका नेता अब्दुल सत्तार सहित नेपाल मुस्लिम संघका पदाधिकारीहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई शितल निवास पुगेर बधाई तथा शुभकामना दिएका छन् ।
मुस्लिम संघको पदाधिकारीहरु सँगको भेटमा राष्ट्रपति पौडेल आफूले सधैं नेपालका मुस्लिमहरुको हक हितका लागि बोलेको बताउँदै आफनो राजनीतिक कालमा मुस्लिम समुदायले गरेको सहयोग र सद्भावलाई कहिले पनि नर्विसिने बताएका छन् ।
भेटमा राष्ट्रपति पौडेलले अहिले पनि मुस्लिम समुदाय र संघलाई आफनो तर्फ हुने आवश्यक सल्लाह र सहयोग लागि तयार रहेको पनि बताएका छन् । राष्ट्रपति पौडेल सँग नेपाल मुस्लिम संघका पदाधिकारीहरु सहित कांग्रेस निकट मुस्लिम नेताहरुको सहभागीता थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments