गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति

- चैत्र १३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको छ ।
मंगलबार अपरान्ह ४ बजे गठबन्धनको बैठक बोलाउने शीर्ष नेताहरूबीच सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर