विश्व परिवेश
साउदी अरबमा बस पुलमा ठोकिंदा २० को मृत्यु ,२९ जना घाइते
- चैत्र १५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पुलमा ठोक्किएर बस पल्टिएपछि बसमा आगो लागेको थियो । आगलागीमा परि २९ जना घाइते भएका छन्। २० जनाको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी तीर्थयात्री रहेका थिए । उनीहरु उमराहका लागि मक्का जाँदै थिए।
साउदी अरबको स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा सवार यात्रु विभिन्न देशका थिए। उनीहरु कुन देशका हुन् भन्ने खुलाइएको छैन्। उमराह हज जस्तै एक मुस्लिम धार्मिक तीर्थयात्रा हो।
साउदी अरेबियामा हजको समयमा बाहेक जुनसुकै समयमा तीर्थयात्रीहरू उमराका लागि जान सक्छन्। तर, रमजानको महिनामा बढी जाने गर्छन्। साउदी अरेबिया बाहिरका यात्रुहरूलाई उमराहको लागि विशेष भिसा चाहिन्छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments