उपनिर्वाचन
तनहुँ–१ मा कांग्रेसले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय

- चैत्र १६, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

तनहुँ–१ मा नेपाली कांग्रेसले गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । मतदान आगामी वैशाख १० गते हुँदैछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर