अब देउवाको हातमा – कांग्रेसले उपसभापति खड्काको नेतृत्वमा ८ जना मन्त्री पठाउने तयारी
- चैत्र १६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवालाई दिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
‘नामको विषयमा यहाँबाट टुंगो लगाइरहनु पर्दैन। तर, क्राइटएरियालाई मध्यनजर राखेर सभापतिज्यूले सबैसँग छलफल गर्नुभएको छ। यसैलाई मध्यनजर राखेर नै निर्णय हुन्छ,’ उनले भने।
योगदान, दक्षता, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर गरेर मन्त्री छान्ने उनले बताए। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट ८ जना मन्त्री बन्दै छन्। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसले ८ जना मन्त्री पठाउने तयारी गरेको हो।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments