संसद् भवन झगडा गर्ने थलो > राजनीति राज्यको निम्ति नभइ अवसरका निम्ति मात्र – राप्रपा सांसद शाही
- चैत्र १७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
गुल्मी ।
राप्रपाका प्रवक्ता तथा सङ्घीय सांसद ज्ञानेन्द्र शाहीले संसद् भवन झगडा गर्ने थलो बनेको टिप्पणी गरेका छन् । शुक्रबार सदरमुकाम तम्घासमा जिल्ला पार्टी राप्रपाले आयोजना गरेको पत्रकार सम्मेलनमा शाहीले संसद् भवनमा जनताको समस्या समाधान गर्ने विषयमा छलफल नभइ झगडा गर्ने थलो बनेको बताएका हुन् ।
देशमा पछिल्लो अवस्था राजनीति अवसरवादी भएको उनले बताए । मन्त्रीहरूले लगाएको कोट परिवर्तन गर्न नपाउँदै सरकार परिवर्तन हुने गरेको बताउँदै शाहीले राजनीति राज्यको निम्ति नभइ अवसरका निम्ति भएको र राजनीति घिन लाग्ने खालको भएको भएको टिप्पणी गरे ।
देशमा राजनीति अस्थिरताका कारण आर्थिक अवस्था संकटमा रहेको बताए । उनले राज्यको करले कर्मचारीलाई तलब पनि खुवाउन नसक्ने भन्दै राज्यको नाममा २० खर्बभन्दा बढी आर्थिक भार रहेको बताए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments