“किस डेटा” प्रेमीप्रेमिकालाई नजिकै भएको आभास दिलाउने वा प्रेम अभिव्यक्त गर्न सघाउने यन्त्र
- चैत्र १८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कोरोनाभाइरस महामारीका कारण संसारभरिका मानिसको जीवनशैलीमा व्यापक रुपले परिवर्तन आउन थालेको छ ।
चीनमा महिनौँ लकडाउन हुँदा केही मानिसले छुट्टिएर टाढा बस्नुपरेका आफना प्रेमीप्रेमिकालाई नजिकै भएको आभास दिलाउने वा प्रेम अभिव्यक्त गर्न सघाउने एउटा यन्त्रको आवश्यकता महसुस गरे ।
अनि फोन प्रयोग गरेरै भर्चूअल चुम्बन गर्ने यो उपकरणको आविष्कार भयो । यो उपकरण सिलिकनबाट बनेका कृत्रिम ओठमा जडित मोशन सेन्सरमा आधारित छ।
तिनले प्रयोगकर्ताको “किस डेटा“ अर्थात् चुम्बनसम्बन्धी डेटा संकलन गर्छन् र उक्त उपकरणले “जोडी बाँधिएको“ अर्को उपकरणमा त्यो पठाउँछन् । अनि अर्को पक्षबाट प्रतिक्रियामा आएपछि ती सेन्सर फेरि सक्रिय हुन्छन्।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments