कांग्रेस/राजनीति
कहिलेकाहीं साथीहरु भन्नुहुन्छ यतिका वर्ष विदेशमा यो गरेर आएको, त्यो गरेर आए भन्दै डिक थाप्नु कुनै नौलो कुरा होइन – कांग्रेस महामन्त्री थापा
- चैत्र २०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
तनहुँ १ मा पार्टीका उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ताअघि भएको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, अब केही दिन न्याय–अन्याय, मान–अपमानको विषय सुनिने बताए ।
पञ्चायतको कालरात्रिका बेला शान्तिपूर्ण ढंगले जीवन बिताउँछु मात्र भनेको, पञ्चायतको सदस्य, मन्त्री पाउने नेताहरुको अगाडि आफूले संघर्षको कुरा गर्न नसुहाउने उनले बताए ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लडेका स्वर्णिम वाग्लेमाथि कडा टिप्पणी गरेका छन् ।
तर आफूहरुले पनि मन्त्री र सांसद बन्छु कि बन्दिनँ भनेर नहेरेको बताए । त्यसो यस्तो हेरेको भए विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरु आफ्नो समर्थक नबस्ने र आफूले पनि शेरबहादुर देउवासँग संसदीय दलको चुनाव नलड्ने उनले सुनाए ।
तनहुँको प्रदीप पौडेल, जो काठमाडौंबाट निर्वाचित भएका छन् , गगन थापाको समर्थन बस्दै गर्दा मुखमै आएको मन्त्री बन्ने अवसरबाट वञ्चित हुन्छ भन्ने थाहा थिएन ?
थाहा थिया््््अउनले अघि भने, ‘म पनि चुनाव लडें, विश्वप्रकाश, प्रदीप, बद्री पाण्डे लगायतका साथीहरु मेरो वरिपरि उभिनुभयो ।’
आफूहरु पार्टीभित्र संघर्ष गरिरहेको र निरन्तरको संघर्षबाट कांग्रेसमा बदलाव ल्याउने उनले बताए । ‘एउटा सांसद बन्ने कुरा वा एउटा मन्त्री बन्ने कुरा म बन्ने कुरा, म बाहेक अरु कोही छैन भन्ने लोभ भएको भए आज शेरबहादुर देउवासँग संसदीय दलको चुनाव लड्न म जान्नथें’ उनने भने, ‘मेरो प्रस्तावक बन्न विश्वप्रकाश शर्मा आउँदैनथे, समर्थक बस्न प्रदीप पौडेल आउँदैनथे ।’
कांग्रेसमा सुधार आफूहरुको लडाइँ भएको भन्दै उनले भ्रममा नपर्न देशभरिका तन्नेरीहरुलाई आग्रह गरे । कांग्रेस छाडेर रास्वपाका उम्मेदवार वाग्लेको नाम नलिई थापाले भने, ‘कहिलेकाहीं साथीहरु भन्नुहुन्छ यति वर्ष विदेशमा यो गरेर आएको, जागिर छाडेर आएको ।
थापाले अघि भने, ‘मलाई त भन्न मन लाग्छ, तिमी त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको, म त त्यो बेलामा सडकमा लडेर बसेको भूँई मनुवा ।
तनहुँ १ मा पार्टीका उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ताअघि भएको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, अब केही दिन न्याय–अन्याय, मान–अपमानको विषय सुनिने बताए ।
पञ्चायतको कालरात्रिका बेला शान्तिपूर्ण ढंगले जीवन बिताउँछु मात्र भनेको, पञ्चायतको सदस्य, मन्त्री पाउने नेताहरुको अगाडि आफूले संघर्षको कुरा गर्न नसुहाउने उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लडेका स्वर्णिम वाग्लेमाथि कडा टिप्पणी गरेका छन् ।
तर आफूहरुले पनि मन्त्री र सांसद बन्छु कि बन्दिनँ भनेर नहेरेको बताए । त्यसो यस्तो हेरेको भए विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरु आफ्नो समर्थक नबस्ने र आफूले पनि शेरबहादुर देउवासँग संसदीय दलको चुनाव नलड्ने उनले सुनाए ।
तनहुँको प्रदीप पौडेल, जो काठमाडौंबाट निर्वाचित भएका छन् , गगन थापाको समर्थन बस्दै गर्दा मुखमै आएको मन्त्री बन्ने अवसरबाट वञ्चित हुन्छ भन्ने थाहा थिएन ?
थाहा थिया््््अउनले अघि भने, ‘म पनि चुनाव लडें, विश्वप्रकाश, प्रदीप, बद्री पाण्डे लगायतका साथीहरु मेरो वरिपरि उभिनुभयो ।’
आफूहरु पार्टीभित्र संघर्ष गरिरहेको र निरन्तरको संघर्षबाट कांग्रेसमा बदलाव ल्याउने उनले बताए । ‘एउटा सांसद बन्ने कुरा वा एउटा मन्त्री बन्ने कुरा म बन्ने कुरा, म बाहेक अरु कोही छैन भन्ने लोभ भएको भए आज शेरबहादुर देउवासँग संसदीय दलको चुनाव लड्न म जान्नथें’ उनने भने, ‘मेरो प्रस्तावक बन्न विश्वप्रकाश शर्मा आउँदैनथे, समर्थक बस्न प्रदीप पौडेल आउँदैनथे ।’
कांग्रेसमा सुधार आफूहरुको लडाइँ भएको भन्दै उनले भ्रममा नपर्न देशभरिका तन्नेरीहरुलाई आग्रह गरे । कांग्रेस छाडेर रास्वपाका उम्मेदवार वाग्लेको नाम नलिई थापाले भने, ‘कहिलेकाहीं साथीहरु भन्नुहुन्छ यति वर्ष विदेशमा यो गरेर आएको, जागिर छाडेर आएको ।
थापाले अघि भने, ‘मलाई त भन्न मन लाग्छ, तिमी त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको, म त त्यो बेलामा सडकमा लडेर बसेको ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments