
नयाँ शैक्षिक सत्र सुरु भएसँगै सबै ठाउँमा पाठ्यपुस्तक पुग्छ – जनक शिक्षा
- बैशाख ४, २०८० मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
सरकारले नयाँ शैक्षिक सत्र सुरु भएसँगै सबै ठाउँमा पाठ्यपुस्तक पुर्याउने गरी काम भइरहेको जनाएको छ । अति दुर्गम र हिमाली गरी ६० जिल्लामा पाठ्यपुस्तक पु¥याइसकीएको र अरु जल्लिामा पनी कक्षा सुरु हुने बेलासम्म पुगसिक्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पाठ्यपुस्तक नपुगेको अवस्थामा तत्काल सम्पर्क गर्न अपलि गरेको छ । केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधकिारीका अनुसार पाठ्यपुस्तक नपुगेका पालिकाले सम्बन्धित शिक्षा कार्यालय वा काठमाडौैमा जनक शिक्षा लिमिटेड र शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा सिधै सम्पर्क गर्न सकिन्छ । जनक शिक्षाका अनुसार यस शैक्षिक सत्रको लागि आवश्यक सबै पाठ्यपुस्तक छपाइ पूरा भएर वितरणको काम पनि धमाधम भइरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।
सरकारी स्वावमित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि१० को १ करोड ५० लाख थान र निजि क्षेत्रले कक्षा १ देखि ५ को १ करोड १८ लाख थान पाठ्यपुस्तक छापेका हुन् । पाठ्यपुस्तक वितरण गर्न केन्द्रले देशभर १ हजार २ सय ६७ वटा स्थानीय विक्रेता तोकेको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२शिक्षक विद्यालय नफर्किंदा भर्ना अभियान नै प्रभावित हुन थालेपछि मन्त्रीहरु छलफलमा
-
बैशाख २, २०८२सुनचाँदीको मूल्य घट्यो
-
बैशाख २, २०८२कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले देखाए चासो : सोमबार संयुक्त रुपमा पार्टी सभापति देउवासँग छलफल
-
बैशाख २, २०८२सुरक्षा रणनीतिमा परिवर्तन गरेर काम गरेकाले चोरीसिकार हुन पाएन
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२शिक्षक विद्यालय नफर्किंदा भर्ना अभियान नै प्रभावित हुन थालेपछि मन्त्रीहरु छलफलमा
-
लोकप्रिय बैशाख २, २०८२सुनचाँदीको मूल्य घट्यो
-
लोकप्रिय बैशाख २, २०८२कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले देखाए चासो : सोमबार संयुक्त रुपमा पार्टी सभापति देउवासँग छलफल
-
लोकप्रिय बैशाख २, २०८२सुरक्षा रणनीतिमा परिवर्तन गरेर काम गरेकाले चोरीसिकार हुन पाएन
Comments