
कोरोनाबाट थप एक जनाको मृत्यु, १०४ जना संक्रमित थपिए
- बैशाख ४, २०८० मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै सक्रिय संक्रमितको संख्या ३७९ पुगेका छन् । पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२बजेट अभाव : प्रत्येक वर्ष न्यून बजेट विनियोजन हुनेहुँदा आयोजना सम्पन्न पनि प्रतिफल प्राप्त भएन
-
बैशाख २, २०८२४० को दशकमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको जिल्ला : सुटिङको हब बन्दै
-
बैशाख २, २०८२रामपाललाई सोफामा बसाउँदै प्रधानमन्त्री मोदीले नयाँ जुत्ता लगाईदिए
-
बैशाख २, २०८२विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत बन्द ढोकामा थुनियो
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२बजेट अभाव : प्रत्येक वर्ष न्यून बजेट विनियोजन हुनेहुँदा आयोजना सम्पन्न पनि प्रतिफल प्राप्त भएन
-
लोकप्रिय बैशाख २, २०८२४० को दशकमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको जिल्ला : सुटिङको हब बन्दै
-
लोकप्रिय बैशाख २, २०८२रामपाललाई सोफामा बसाउँदै प्रधानमन्त्री मोदीले नयाँ जुत्ता लगाईदिए
-
लोकप्रिय बैशाख २, २०८२विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत बन्द ढोकामा थुनियो
Comments