
सुगन्घले भरिएको आहा होस न जीवन ।। बाचौं बाचौं लाग्ने चाहा होस न जीवन ।।
- भाद्र १, २०८१ मा प्रकाशित


कसरी बुझौ म तिमीलाई चित्रबाट
बुझौ कसरी बाहिर जस्तै भित्रबाट
आँखाको दृष्टिदोस रहेन मेरो भने
हेर्नेछु म तिमीलाई असल मित्रबाट ।।
मात्तिनु सम्म ठिकै हो पात्तिनु गलत हुन्छ
डराउनु सम्म ठिकै हो आत्तिनु गलत हुन्छ
धेरै थोरै घमण्ड सबैका दिमागमा छन्
कड्किनु सम्म ठिकै हो तात्तिनु गलत हुन्छ ।।
आफ्नालाई थाहा हुन्छ कमजोरीका कडीहरु
समस्याको चुरो अनी बुझ्छन् निरासाका घडीहरु
अङ्गालो त मार्छन् तर कुन खालको स्पर्श हुन्छ
कुरा फरक व्यवहार फरक हुन्छन् घटी बढिहरु ।।
सुगन्घले भरिएको आहा होस न जीवन
बाचौं बाचौं लाग्ने चाहा होस न जीवन
ओइलिएर झर्नु त एकदिन छँदैछनी
फुल जस्तो फक्रिएको थाहा होस न जीवन ।।
What’s your Reaction?

सम्बन्धित खवर
ट्रेन्डिङ
-
श्रावण २६, २०८१
-
श्रावण २६, २०८१
-
श्रावण २५, २०८१
पहिरोमा परी मृत्यु भएका विक परिवारलाई रु छ लाख रकम हस्तान्तरण
-
श्रावण २५, २०८१
पशुपति कोटिहोम महायज्ञमा बैतडीका आचार्य कृष्ण दमाइकाे प्रवचन
What’s your Reaction?
+1
+1
+1
+1
+1

Comments
सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २५, २०८१प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा रणनीति तयार – मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुने : राप्रपा
-
चैत्र २५, २०८१पार्टी निर्देशक समिति र संघको अध्यक्ष राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सभापतिलाई ध्यानाकर्षण
-
चैत्र २५, २०८१मलाई के थाहा छ भने आदित्यजीले भारतमा हाम्रो दूतावासमा गएर मेरो हात छैन भन्नुभएको छ :सभापति देउवा
-
चैत्र २५, २०८१महिला फुटबल टोलीकी गोलरक्षक अन्जना अब एपिएफ क्लबमा आवद्ध
लोकप्रिय
-
लोकप्रिय चैत्र २५, २०८१प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा रणनीति तयार – मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुने : राप्रपा
-
लोकप्रिय चैत्र २५, २०८१पार्टी निर्देशक समिति र संघको अध्यक्ष राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सभापतिलाई ध्यानाकर्षण
-
लोकप्रिय चैत्र २५, २०८१मलाई के थाहा छ भने आदित्यजीले भारतमा हाम्रो दूतावासमा गएर मेरो हात छैन भन्नुभएको छ :सभापति देउवा
-
लोकप्रिय चैत्र २५, २०८१महिला फुटबल टोलीकी गोलरक्षक अन्जना अब एपिएफ क्लबमा आवद्ध
Comments