
२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग लागेका कटवाल खोरमा
- चैत्र २४, २०७९ मा प्रकाशित

कासिन न्यूज,
ओखलढुङगा ।
२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका–२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ३, २०८२एकै घरका विजय र पवन नारायणी नदीमा बेपत्ता : खोजी कार्य जारी
-
बैशाख ३, २०८२छैन विधालय : शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन् , बच्चा पढाउन भारत जानुपर्ने बाध्यता
-
बैशाख ३, २०८२९ महिनामा १ खर्ब २४ अर्ब राजस्व सङ्कलन
-
बैशाख ३, २०८२बुधबारको बजारमा विदेशी मुद्राहरु(दररेट सहित)
लोकप्रिय
-
लोकप्रिय बैशाख ३, २०८२एकै घरका विजय र पवन नारायणी नदीमा बेपत्ता : खोजी कार्य जारी
-
लोकप्रिय बैशाख ३, २०८२छैन विधालय : शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन् , बच्चा पढाउन भारत जानुपर्ने बाध्यता
-
लोकप्रिय बैशाख ३, २०८२९ महिनामा १ खर्ब २४ अर्ब राजस्व सङ्कलन
-
लोकप्रिय बैशाख ३, २०८२बुधबारको बजारमा विदेशी मुद्राहरु(दररेट सहित)
Comments