
जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय
- फाल्गुन ५, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
पृथ्यी जयन्तीको बिदा दिएसँगै सन्तुलन मिलाउन सरकारले जनयुद्ध दिवसलाई वार्षिक क्यालेन्डरमा राख्ने निर्णय गरेको छ ।
सञ्चार मन्त्री रेखा शर्माले शुक्रबारको मन्त्रिपरिषद बैठकमा यस्तो निर्णय भएको बताउँदै अब दुवै दिवसमा आगामी वर्ष बिदा हुने जानकारी दिइन् ।
मन्त्री शर्माका उनका अनुसार २०८० सालको सार्वजनिक बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि थप्ने सरकारले निर्णय गरेको हो।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२४० को दशकमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको जिल्ला : सुटिङको हब बन्दै
-
लोकप्रिय बैशाख २, २०८२रामपाललाई सोफामा बसाउँदै प्रधानमन्त्री मोदीले नयाँ जुत्ता लगाईदिए
-
लोकप्रिय बैशाख २, २०८२विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत बन्द ढोकामा थुनियो
-
लोकप्रिय बैशाख २, २०८२विदेशी मुद्राहरुको बजार(दररेट सहित)
Comments