‘फोर्स ल्यान्ड’ गर्दा सन्तुलन नमिलेर दुर्घटनामा पर्यो हेली एभरेष्टको हेलिकप्टर
- चैत्र २६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
बागलुङ ।
धौलागिरि बेसक्याम्पमा हेली एभरेस्ट एभरेष्टको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टर ‘फोर्स ल्यान्ड’ गर्दा सन्तुलन नमिलेर दुर्घटनामा परेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए।
हेलिकप्टरमा क्याप्टेन प्रिया अधिकारीसहित दुई जना रहेको र उनीहरूको सकुशल उद्धार गरि काठमाडौं पठाइएको पौडेलको भनाइ छ। धौलागिरि बेसक्याम्पमा सामान पु¥याउन गएको हेलिकप्टर दुर्घटनामा परेको प्रजिअ पौडेल बताउँछन्।
हेलिकप्टर बिहान ११ः११ बजे सम्पर्कविहीन भएकोमा डेढ घण्टापछि सम्पर्कमा आएको उनको भनाइ छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments