•  २ बैशाख २०८२, मंगलवार

रामेछापका रामचन्द्र गरे वीरका डाक्टर माथि आक्रमण

- माघ २६, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
वीर अस्पतालको शल्यक्रिया कक्षमा विवाद हुँदा चिकित्स र स्वास्थ्यक्रमी माथि आक्रमण भएको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे आक्रमण भएको हो ।

निर्देशक पौडेका अनुसार शल्यक्रिया सेवामा खटिएका प्राध्यापक डाक्टर शरद पोख्रेल र सानुमाया मगरलगायत अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो ।घटनामा रामेछापको गोकुलगंगा गाउँपालिका–६ का २१ वर्षीय रामचन्द्र खड्का संलग्न भएको अस्पतालले जनाएको छ । उनलाई हदैसम्मको कारबाही गर्न निर्देशक पौडेलले माग गरेका छन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर