•  ३ बैशाख २०८२, बुधबार

कान्तिपुर एकेडेमी बिधालयको अध्यक्षमा शर्मा

- फाल्गुन १८, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्वर २ सभापति एवं युवा नेता कबिर शर्मा कान्तिपुर एकेडेमीको बिधालय व्यवस्थापन समितिको अध्यक्ष पदमा चयन भएका छन् । कांग्रेसको युवा नेतृत्वमा सफल भइरहेका शर्मा जसरी क्षेत्रीय नेतृत्वलाई अगाडि बढाएर सबल नेतृत्व दिइरहेका छन् ।

त्यसरी नै अब शिक्षा क्षेत्रमा आफनो भूमीकालाई नेतृत्वदायी बनाउने बताए । त्यस्तै एकेडेमीको प्रिन्सिपलमा प्रधुम्न पौडेल आएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर