•  २३ चैत्र २०८१, शनिबार

आइतबार बजारमा तरकारी, फलफुल तथा मासुजन्य दैनिक उपभोग्य बस्तुहरुको अवस्था(दररेट सहित)

- चैत्र १०, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
बजारमा तरकारी तथा फलफूलको भाउ बढ्ने क्रम जारी छ । न्यूनतम र औसतमा भन्दा अधिकतम रुपमा दैनिक उपभोग्य खानपानका सामाग्रीहरुले बजारलाई माथ गर्न थालेको छ ।
उपत्यकामा उत्पादनमा आएको कमि, बाहिरी जिल्ला र भारतबाट बढि आयात हुने भएकोले उपत्यकामा तरकारी तथा फलफूलमा बृद्धि हुन् थालेको बताउँछन् तरकारी तथा फलफुल व्यवसायीहरु ।आइताबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको दरभाउ यथावत देखीएको छ ।

 

स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार

सम्वन्धित समाचार

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर