
जिल्लामा भेटिएका ५ सय ८ जना क्षयरोगी मध्ये २ सय ८९ जना भरतपुर महानगरका
- चैत्र १३, २०८१ मा प्रकाशित

कासिन न्यूज,
चितवन ।
गत वर्षको तुलनामा यो वर्ष चितवनमा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा जिल्लामा भेटिएका ५ सय ८ जना क्षयरोगीमध्ये दुई सय ८९ जना भरतपुर महानगरका छन् ।
रत्ननगर नगरपालिकाका ६१, खैरहनी नगरपालिकाका ४१, कालिका नगरपालिकाका ३६, राप्ती नगरपालिकाका ५३, माडी नगरपालिकाका १७ र इच्छाकामना गाउँपालिकाका ११ जनामा क्षयरोगको सङ्क्रमण देखिएको हो । उनीहरूमध्ये ७१ जना पुरानामा पुनः यो रोग देखिएको छ । यो रोग जिल्लामा गत आवमा एक हजार एक सय ३९ जनामा देखिएको थियो । एक सय ६१ जना पुराना बिरामी हुन् भने अन्य नयाँ बिरामी रहेको उनले वताए ।
गत आर्थिक वर्षमा भेटिएका बिरामीमध्ये छ सय नौ जना भरतपुर महानगरपालिकाका थिए । यसैगरी, रत्ननगरका एक सय पाँच, खैरहनीका १०३, कालिकाका ९६, राप्तीका एक सय २५, माडीका ५७ र इच्छाकामनाका ४४ जना रहेका थिए ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २३, २०८१भूकम्पमा परी रुकुमपश्चिम र जाजरकोटमा ८ जना घाइते
-
चैत्र २३, २०८१थुप्रै डाँडाहरूमा साथिहरूले दुई/ चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउनसक्छौँ : महामन्त्री थापा
-
चैत्र २३, २०८१विपद्को एक साता बित्दा पनि मानिस अझै आश्रयविहीन : ज्यान गुमाउने संख्या ३३ माथि
-
चैत्र २३, २०८१घण्टी बजाएर रास्वपा सुरु गर्यो जनयात्रा
लोकप्रिय
-
लोकप्रिय चैत्र २३, २०८१भूकम्पमा परी रुकुमपश्चिम र जाजरकोटमा ८ जना घाइते
-
लोकप्रिय चैत्र २३, २०८१थुप्रै डाँडाहरूमा साथिहरूले दुई/ चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउनसक्छौँ : महामन्त्री थापा
-
लोकप्रिय चैत्र २३, २०८१विपद्को एक साता बित्दा पनि मानिस अझै आश्रयविहीन : ज्यान गुमाउने संख्या ३३ माथि
-
लोकप्रिय चैत्र २३, २०८१घण्टी बजाएर रास्वपा सुरु गर्यो जनयात्रा
Comments