

कासिन न्यूज,
काठमाडौं ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुर्गेश थापाको चर्चित गीत ‘…….दुश्मन हेरेको हेर्यै ‘ गुन्जिने भएको छ।नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको शनिवार हुने उद्घाटनमा आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले थापालाई मुख्य पर्फमरको रुपमा प्रस्तुत गर्ने सामाजिक सन्जालमार्फत जानकारी दिएको छ।
पछिल्लो समय देशभर आयोजना हुने महोत्सवमा सर्वाधिक माग हुने पर्फमरमध्ये थापा एक रहेको बताइन्छ।एनएसएल आयोजकले शनिवार दिउँसो ४ः३० बजे बाट सांगीतिक कार्यक्रम सुरु हुने जनाएको छ। त्यसपछि उद्घाटन खेल हुनेछ।७ टोलीको सहभागिता रहेको एनएसएलको उद्घाटन खेल दुई विजेता ललितपुर सिटी एफसी र काठमाडौं रजर्सबीच हुनेछ।
What’s your Reaction?
+1
1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २३, २०८१भूकम्पमा परी रुकुमपश्चिम र जाजरकोटमा ८ जना घाइते
-
चैत्र २३, २०८१थुप्रै डाँडाहरूमा साथिहरूले दुई/ चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउनसक्छौँ : महामन्त्री थापा
-
चैत्र २३, २०८१विपद्को एक साता बित्दा पनि मानिस अझै आश्रयविहीन : ज्यान गुमाउने संख्या ३३ माथि
-
चैत्र २३, २०८१घण्टी बजाएर रास्वपा सुरु गर्यो जनयात्रा
लोकप्रिय
-
लोकप्रिय चैत्र २३, २०८१भूकम्पमा परी रुकुमपश्चिम र जाजरकोटमा ८ जना घाइते
-
लोकप्रिय चैत्र २३, २०८१थुप्रै डाँडाहरूमा साथिहरूले दुई/ चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउनसक्छौँ : महामन्त्री थापा
-
लोकप्रिय चैत्र २३, २०८१विपद्को एक साता बित्दा पनि मानिस अझै आश्रयविहीन : ज्यान गुमाउने संख्या ३३ माथि
-
लोकप्रिय चैत्र २३, २०८१घण्टी बजाएर रास्वपा सुरु गर्यो जनयात्रा
Comments