
प्रमुख प्रशासकीय अधिृकत गुरागाईंलाई रोक्न महानगर प्रहरी : मेयर बालेन र महानगर कर्मचारी बिच द्धन्द
- चैत्र २१, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं रोक्न महानगरीय प्रहरी खटाए पनि कर्मचारीहरूले रोक्न नदिइ कार्यालय प्रवेश गराएका छन् ।कार्यालयमा प्रवेश पछि उनले हाजिर गरेका हुन् । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् । उनीहरूले कुनै पनि हालतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउने बताइरहेका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २३, २०८१भूकम्पमा परी रुकुमपश्चिम र जाजरकोटमा ८ जना घाइते
-
चैत्र २३, २०८१थुप्रै डाँडाहरूमा साथिहरूले दुई/ चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउनसक्छौँ : महामन्त्री थापा
-
चैत्र २३, २०८१विपद्को एक साता बित्दा पनि मानिस अझै आश्रयविहीन : ज्यान गुमाउने संख्या ३३ माथि
-
चैत्र २३, २०८१घण्टी बजाएर रास्वपा सुरु गर्यो जनयात्रा
लोकप्रिय
-
लोकप्रिय चैत्र २३, २०८१भूकम्पमा परी रुकुमपश्चिम र जाजरकोटमा ८ जना घाइते
-
लोकप्रिय चैत्र २३, २०८१थुप्रै डाँडाहरूमा साथिहरूले दुई/ चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउनसक्छौँ : महामन्त्री थापा
-
लोकप्रिय चैत्र २३, २०८१विपद्को एक साता बित्दा पनि मानिस अझै आश्रयविहीन : ज्यान गुमाउने संख्या ३३ माथि
-
लोकप्रिय चैत्र २३, २०८१घण्टी बजाएर रास्वपा सुरु गर्यो जनयात्रा
Comments