
यू टुव को नयाँ प्रमुख कार्यकारीमा निल मोहन
- फाल्गुन ५, २०७९ मा प्रकाशित

एजेन्सी ।
गुगलको भिडियो डिभिजन यू टुव को नयाँ प्रमुख कार्यकारीमा भारतीय मूलका निल मोहन नियुक्त भएका छन् । ९ वर्ष यो समूहको कार्यकारी प्रमुख रहेकी सुसन वोजसिकी आफनो भूमीकाबाट बाहिरीएकी छिन् ।
भारतीय अमेरीकी प्राविधिक समूहमा अब मोहनले आफनो भूमीका देखाउने छन् । १५ वर्ष अगाडी गुगलमा प्रवेश गरेका मोहन सँग यू टुवको भिडियो डिभिजनको राम्रो अनुभव छ । मोहन गुगल उपाध्यक्ष पनि रहिसकेका छन् ।
अमेरिकाको स्ट्याण्ड फोर्ड युनिर्भसिटी बाट शिक्षा हासिल गरेका मोहन आधुनिक दुनियाँ र नयाँ प्राविधिक युगको उन्नतिमा दख्खल राख्ने व्यक्तित्वमा पनि गनिन्छन् ।

What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत बन्द ढोकामा थुनियो
-
बैशाख २, २०८२विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
बैशाख २, २०८२दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा एकरुपता नभएको कारण उपभोक्ता मारमा (मूल्य सूची सहित)
-
बैशाख २, २०८२पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत बन्द ढोकामा थुनियो
-
लोकप्रिय बैशाख २, २०८२विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
लोकप्रिय बैशाख २, २०८२दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा एकरुपता नभएको कारण उपभोक्ता मारमा (मूल्य सूची सहित)
-
लोकप्रिय बैशाख २, २०८२पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
Comments