यू टुव को नयाँ प्रमुख कार्यकारीमा निल मोहन
- फाल्गुन ५, २०७९ मा प्रकाशित
एजेन्सी ।
गुगलको भिडियो डिभिजन यू टुव को नयाँ प्रमुख कार्यकारीमा भारतीय मूलका निल मोहन नियुक्त भएका छन् । ९ वर्ष यो समूहको कार्यकारी प्रमुख रहेकी सुसन वोजसिकी आफनो भूमीकाबाट बाहिरीएकी छिन् ।
भारतीय अमेरीकी प्राविधिक समूहमा अब मोहनले आफनो भूमीका देखाउने छन् । १५ वर्ष अगाडी गुगलमा प्रवेश गरेका मोहन सँग यू टुवको भिडियो डिभिजनको राम्रो अनुभव छ । मोहन गुगल उपाध्यक्ष पनि रहिसकेका छन् ।
अमेरिकाको स्ट्याण्ड फोर्ड युनिर्भसिटी बाट शिक्षा हासिल गरेका मोहन आधुनिक दुनियाँ र नयाँ प्राविधिक युगको उन्नतिमा दख्खल राख्ने व्यक्तित्वमा पनि गनिन्छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments