उपत्यका प्रहरी प्रमुखमा एआईजी ज्ञवाली
- चैत्र १६, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
काठमाडौँ उपत्यका प्रहरी प्रमुखको रुपमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीलाई आएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीन जिल्लाको कमाण्ड कन्ट्रोल गर्ने गर्छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरको सम्पूर्ण सुरक्षाको जिम्मेवारी रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयले नियन्त्रण गर्ने गर्छ ।
उनी यसअघि कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यरत थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी प्रमुख पनि भएर जिम्मेवारी सम्हालिसकेका छन् ।
एआइजी ज्ञवाली मेट्रोमा कार्यरत थिए । उनी प्रहरी महानिरीक्षक हुने लाइनमा पनि थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments