
उपत्यका प्रहरी प्रमुखमा एआईजी ज्ञवाली
- चैत्र १६, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
काठमाडौँ उपत्यका प्रहरी प्रमुखको रुपमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीलाई आएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीन जिल्लाको कमाण्ड कन्ट्रोल गर्ने गर्छ ।
काठमाडौँ, ललितपुर र भक्तपुरको सम्पूर्ण सुरक्षाको जिम्मेवारी रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयले नियन्त्रण गर्ने गर्छ ।
उनी यसअघि कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यरत थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी प्रमुख पनि भएर जिम्मेवारी सम्हालिसकेका छन् ।
एआइजी ज्ञवाली मेट्रोमा कार्यरत थिए । उनी प्रहरी महानिरीक्षक हुने लाइनमा पनि थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत बन्द ढोकामा थुनियो
-
बैशाख २, २०८२विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
बैशाख २, २०८२दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा एकरुपता नभएको कारण उपभोक्ता मारमा (मूल्य सूची सहित)
-
बैशाख २, २०८२पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत बन्द ढोकामा थुनियो
-
लोकप्रिय बैशाख २, २०८२विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
लोकप्रिय बैशाख २, २०८२दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा एकरुपता नभएको कारण उपभोक्ता मारमा (मूल्य सूची सहित)
-
लोकप्रिय बैशाख २, २०८२पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
Comments