
नुवाकोटको चैनपुरमा बस दुर्घटना २३ घाइते २ को मृत्यु
- फाल्गुन ४, २०७९ मा प्रकाशित

कासिन न्यूज,
नुवाकोट ।
नुवाकोटको चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।
बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस बिहीबार अपराह्न विदुर नगरपालिका–१२ चैनपुरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।
उनका अनुसार मृत्यु हुनेमा विदुर नगरपालिका ३ का बाबुराम नेपाली र विदुर नगरपालिका(६ का रामप्रसाद अर्याल छन् । मृतक अर्की एक जना महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अन्य २३ जनाको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
बैशाख २, २०८२दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा एकरुपता नभएको कारण उपभोक्ता मारमा (मूल्य सूची सहित)
-
बैशाख २, २०८२पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
बैशाख २, २०८२शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले पूजीने भगवान गणेश
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
लोकप्रिय बैशाख २, २०८२दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा एकरुपता नभएको कारण उपभोक्ता मारमा (मूल्य सूची सहित)
-
लोकप्रिय बैशाख २, २०८२पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
लोकप्रिय बैशाख २, २०८२शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले पूजीने भगवान गणेश
Comments