सांसदको चौधरीको फाइल कैदी माफीको लागि राष्ट्रपति कार्यालय पुग्यो

- फाल्गुन ५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषदमा पठाएको थियो । सो फाइल मन्त्रिपरिषदले राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरिसकेको छ ।
कैद माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुन्छ ।राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफीमिनाहा गर्दैछ । सांसद चौधरी कैदमुक्त हुनासाथ सांसदको जिम्मेवारी बहन गर्न पाउछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर