
सांसदको चौधरीको फाइल कैदी माफीको लागि राष्ट्रपति कार्यालय पुग्यो
- फाल्गुन ५, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषदमा पठाएको थियो । सो फाइल मन्त्रिपरिषदले राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरिसकेको छ ।
कैद माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुन्छ ।राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफीमिनाहा गर्दैछ । सांसद चौधरी कैदमुक्त हुनासाथ सांसदको जिम्मेवारी बहन गर्न पाउछन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
बैशाख २, २०८२दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा एकरुपता नभएको कारण उपभोक्ता मारमा (मूल्य सूची सहित)
-
बैशाख २, २०८२पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
बैशाख २, २०८२शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले पूजीने भगवान गणेश
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
लोकप्रिय बैशाख २, २०८२दैनिक उपभोग्य खानपानका सामाग्रीहरुमा एकरुपता नभएको कारण उपभोक्ता मारमा (मूल्य सूची सहित)
-
लोकप्रिय बैशाख २, २०८२पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
लोकप्रिय बैशाख २, २०८२शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले पूजीने भगवान गणेश
Comments