बालकोटमा वार्ता
प्रधानमन्त्री दाहालको लागि एमाले अध्यक्ष ओली टोक्नु न बोक्नु

- फाल्गुन ५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रपतिको निर्वाचन जति जति नजिकिदै छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटघाटले तिब्रता पाउन थालेको छ ।
राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच अहिले सम्म समझदारी भइसकेको छैन । यसबारे छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर