ट्राफिकको इन्टरनेट सेवा अवरुद्ध
- चैत्र २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा इन्टरनेट सेवा अवरुद्ध भएको छ। इन्टरनेट अवरुद्ध भएपछि सेवा प्रभावित भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार इन्टरनेट सेवा अवरुद्ध भएका कारण विभिन्न कसुरमा कारबाहीका लागि खिचिएका कागजपत्र वितरणमा प्रभाव परेको छ।
इन्टरनेट सेवा सुचारु भएर÷नभएको जानकारी १०३ मार्फत लिएर मात्र कागजपत्र लिन जान सम्बन्धित सवारी चालक धनीहरूलाई कार्यालयले आग्रह गरेको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments