खेल /क्रिकेट
किन फस्टाउन थाल्यो क्रिकेटमा सट्टाबाजीको माहोल ?
- फाल्गुन ५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौंं ।
अब नेपाली क्रिकेट खेल व्यवसायको पाटोमा फस्न थालेको छ । बिदेश मूलुकमा देखीने सट्टाबाजीका रौनकले नेपाललाई पनि नछोएको भन्न सकिदैन् । फुटवलमा देखीएको सट्टाबाजीको रन्को अब क्रिकेटमा पनि देखीन थालेको छ ।
शुक्रबार मात्रै कीर्तिपुर क्रिकेट मैदानबाट प्रहरीले एक सट्टेबाजीवालालाई नियन्त्रणमा लिएको छ ।
त्रिभुवन विश्वविद्यालय मैदानमा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको खेल भइरहेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक एसपी सञ्जयसिंह थापाले बताए ।
एसपी थापाका अनुसार उक्त व्यक्ति सट्टाबाजीमा संलग्न भएको आशंका लागेर मैदानबाट नियन्त्रणमा लिएको हो।
आशंका लागेर नियन्त्रणमा लिएका हौं,’ उनले भने, ’अहिले अनुसन्धान गरिरहेका छौं।’
त्रिवि मैदानमा शुक्रबार नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments