
खेल /क्रिकेट
किन फस्टाउन थाल्यो क्रिकेटमा सट्टाबाजीको माहोल ?
- फाल्गुन ५, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौंं ।
अब नेपाली क्रिकेट खेल व्यवसायको पाटोमा फस्न थालेको छ । बिदेश मूलुकमा देखीने सट्टाबाजीका रौनकले नेपाललाई पनि नछोएको भन्न सकिदैन् । फुटवलमा देखीएको सट्टाबाजीको रन्को अब क्रिकेटमा पनि देखीन थालेको छ ।
शुक्रबार मात्रै कीर्तिपुर क्रिकेट मैदानबाट प्रहरीले एक सट्टेबाजीवालालाई नियन्त्रणमा लिएको छ ।
त्रिभुवन विश्वविद्यालय मैदानमा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको खेल भइरहेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक एसपी सञ्जयसिंह थापाले बताए ।
एसपी थापाका अनुसार उक्त व्यक्ति सट्टाबाजीमा संलग्न भएको आशंका लागेर मैदानबाट नियन्त्रणमा लिएको हो।
आशंका लागेर नियन्त्रणमा लिएका हौं,’ उनले भने, ’अहिले अनुसन्धान गरिरहेका छौं।’
त्रिवि मैदानमा शुक्रबार नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
बैशाख २, २०८२शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले पूजीने भगवान गणेश
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
लोकप्रिय बैशाख २, २०८२शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले पूजीने भगवान गणेश
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
Comments