बलात्कार अभियुक्त लामिछानेलाई उन्मुक्ति दिनु हुन्न -उपसभापति खड्का
- माघ २१, २०७९ मा प्रकाशित
कासिन न्यूज,
२१ माघ, काठमाडौँ ।
बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेपछि शनिबार सामाजिक सञ्जालमार्फत नेपाली काँग्रेस (नेका)का उपसभापति पूर्णबहादुर खड्काले उक्त कुरा लेखेका हुन्।
उनले कोही नेता, कलाकार, लोकप्रिय खेलाडी भएपनि बलात्कार अभियुक्तलाई उन्मुक्ति दिने कुरा ग्राह्य नहुने बताएका हुन्। बलात्कार अभियुक्त सन्दीन लामिछानेको निलम्बन फुकुवा गरेकाले त्यस सम्बन्धी पुनर्विचार गर्न क्यानको गम्भीर ध्यानाकर्षण गर्न पनि उनले बताए।
अहिले क्यानले निलम्बन फुकुवा गरेसँगै लामिछानेलाई बन्द प्रशिक्षणमा पनि समावेश गरेको छ। जसले गर्दा सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments