
बलात्कार अभियुक्त लामिछानेलाई उन्मुक्ति दिनु हुन्न -उपसभापति खड्का
- माघ २१, २०७९ मा प्रकाशित

कासिन न्यूज,
२१ माघ, काठमाडौँ ।
बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेपछि शनिबार सामाजिक सञ्जालमार्फत नेपाली काँग्रेस (नेका)का उपसभापति पूर्णबहादुर खड्काले उक्त कुरा लेखेका हुन्।

उनले कोही नेता, कलाकार, लोकप्रिय खेलाडी भएपनि बलात्कार अभियुक्तलाई उन्मुक्ति दिने कुरा ग्राह्य नहुने बताएका हुन्। बलात्कार अभियुक्त सन्दीन लामिछानेको निलम्बन फुकुवा गरेकाले त्यस सम्बन्धी पुनर्विचार गर्न क्यानको गम्भीर ध्यानाकर्षण गर्न पनि उनले बताए।
अहिले क्यानले निलम्बन फुकुवा गरेसँगै लामिछानेलाई बन्द प्रशिक्षणमा पनि समावेश गरेको छ। जसले गर्दा सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
लोकप्रिय
-
लोकप्रिय बैशाख १, २०८२दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने
-
लोकप्रिय बैशाख १, २०८२नयाँ वर्षको पहिलो दिन सोमबार पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड
-
लोकप्रिय बैशाख १, २०८२आपसी सद्भावको आदान प्रदान, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाटको अवसर
-
लोकप्रिय चैत्र ३१, २०८१अहिलेको संविधान सबैलाई मिलाएर अघि बढ्ने भएकाले एउटा पार्टीको बहुमत आउन कठिन : सभापति देउवा
Comments